जिल्ला परिचय
भौगोलिक रुपले नेपालको मध्यपश्चिम क्षेत्र अन्तर्गत राप्ती अंचलको सबैभन्दा दुर्गम जिल्ला हो रुकुम । विगतको केन्द्रिकृत र सामन्ती शासन पद्धतिमा विकासको मूल प्रवाहमा यो जिल्ला समाहित हुन सकेन । यातायातको पहुच नभएको तथा केन्द्रीय शासन सत्ताको विकास कार्यक्रम संचालन गर्ने क्रममा उचित र प्रभावकारी दृष्टि पर्न नसक्दा रुकुमका जनताहरुले आफूलाई ठगिएको, हेपिएको तथा देशको मूल प्रवाहबाट पृथक राखिएको अनुभूति गर्न वाध्य भए । जसले गर्दा जनताहरु केन्द्रीय राज्य सत्ता प्रति विरोधी वन्दै गए । फलस्वरुप एक दशक भन्दा लामो अवधिको द्धन्दको.....
बाँकी